बहु विबाह मुद्धाका फरार प्रतिवादी पक्राउ

झापा, कार्तिक २० । बहु विबाह मुद्धाका एक जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

झापा जिल्ला अदालतको मिति २०६७।०५।०६ मा भएको फैसला तथा सो फैसला सदर गर्ने गरी तत्कालिन पुनरावेदन अदालत ईलामको मिति २०७१।१०।२७ गतेको फैसलाले १ बर्ष कैद र नगद रू. ५ हजार जरिवाना रही फरार रहेका कनकाई नगरपालिका- ३ का ४२ बर्षीय हरी भन्ने प्रेम प्रसाद अधिकारीलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई सम्मानित झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएकोमा सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाएको ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।