रामीडाँडा भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु

जाजरकोट, ११ मङ्सिर : भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।

उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएकोे जानकारी दिनुभयो । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भन्नुभयो “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।” चदाराले छोरीको जन्म दिएकी थिइन् ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।

यसो गर्दा, यदि तपाईं उबाउनु भएको छ, भने जनमनसुखका लागि पूरा तर्पमा Money Train 2 स्लटमा खेल्न मुफ्त खेल्नुहोस्. Money Train 2 एक उत्सवजनक स्लट गेम हो जसले वन्डरफुल वेस्टका माध्यमबाट गरिएको गर्दछ। यसको मोहक ग्राफिक्स र ठूलो जितको सम्भावना छ, यसले आफ्नो आफ्नै ट्रेन हेस्ट अद्वेन्चरमा पर्खाउँछ। money train 2 को व्युहारू पर्खेपछि, तपाईं आफ्नो उत्साह, विशेष विशेषता र अविश्वासनीय पुरस्कारहरूमा पर्ख्दै जानुहुनेछ। यसले तपाईंको पर्दा अनुभवको लागि पश्चिमको उत्साहलाई ल्याउँछ, प्रत्येक पर्खन पर्खाउँछ, त धेरै पैसा कमाउनका लागि एक अवसर हो। Money Train 2 को लागि ट्रेनमा चढ्नुहोस्, पूरा गर्नका लागि एक सकारात्मक थ्रिलिङ्ग गेमिङ अनुभवको लागि!

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।