ट्रिपर दुर्घटना,धरान-धनकुटा सडक अवरुद्द

धनकुटा । धरान-धनकुटा सडक खण्डको भेडेटार भन्दा ६ किलो मिटर तल गएराति ट्रीपर दुर्घटना भएको छ ।

दुर्घटनापछि सडक अवरुद्द भइ दुबै तर्फका सवारी साधनहरु चल्न सकेका छैनन् ।

क्रेनको सहयताले दुर्घटनाग्रस्त ट्रिपर हटाई सडक खुलाउने कार्य भइरहेको धनकुटा प्रहरी कार्यालयका डिएसपी राजुबाबु महर्जनले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।