धनकुटामा दुर्घटना पछि अवरुद्द सडक एक तर्फि खुल्यो

धनकुटा,१७ मंसिर । शनिबार साँझबाट टिपर र अन्य सवारी दुर्घटना भए पछि बन्द रहेको धरान धनकुटा सडक एक तर्फि खुलेको छ ।

धरान(धनकुटा सडक खण्डको भेडेटार भन्दा ६ किलो मिटर तल हिजो एकै स्थानमा ३ वटा टिपर दुर्घटना हुदाँ दुर्घटनापछि बन्द रहेको सडक एक तर्फि खुल्ला भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक चन्द्र कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

अहिले हिजो देखि रोकिएका सवारी गन्तव्य तर्फ लागेका छन् केहि समय पछि दुबै तर्फि यातायत संचालनमा ल्याइने समेत श्रेष्ठले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।