अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा प्रभात फेरी तथा अन्र्तकृया कार्यक्रम
धनकुटा,१७ मंसिर। धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवा बजारमा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा प्रभात फेरी तथा अन्र्तकृया कार्यक्रमको आयोजना गरिएको छ ।
“अपाङ्गता भएका व्यक्तिहरुका लागि र तिनिहरुद्धारा नै सहश्राव्दी विकास लक्ष्य प्राप्त गर्न र उद्धार र पैरवीमा एक जुट हौ” भन्ने नाराका साथ आज मनाइ रहेको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ को आयोजनामा प्रभात फेरी तथा अन्र्तकृया कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।


