जिल्ला प्रशासन कार्यालय धनकुटामा राष्ट्रिय बाणिज्य बैंकको एक्सटेन्सन काउन्टर संचालनमा

धनकुटा,१८ मंसिर । सेवाग्राहीको सुविधाका लागि ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धनकुटामा राष्ट्रिय बाणिज्य बैंकले एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

अब जिल्ला प्रशासन कार्यालय धनकुटाको हाताबाटै सेवाग्राहीले राहदानीका लागि लाग्ने शुल्क बुझाउन पाउने छन् । यस अघि जिल्ला प्रशासनबाट उपलब्ध हुने सेवा लिँदा लाग्ने राजश्व जम्मा गर्न हुलाक टोल पुग्नु पर्ने बाध्यता थियो ।

एक्सटेन्सन काउन्टरबाटै राजश्व संकलनसँगै पेन्सन, नगद जम्मा र भूक्तानी सेवा समेत उपलब्ध गराइने बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।