धनकुटामा बजार अनुगमन

धनकुटा,२६ मंसिर । धनकुटामा बजार अवस्था बुझन अनुगमन थालिएको छ ।

बजारमा हुन सक्ने अखाद्य बस्तु बिक्रिवितरण, कालोबजारी, कृतिम मूल्य बृद्धि लगायत बजारको अवस्था बुझ्नका जिल्ला प्रशासन कार्यलय धनकुटा , खाद्यप्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटा , घरेलु तथा साना उद्योग कार्यलय धनकुटा, उद्योग बाणिज्य संघ धनकुटा , पत्रकार, सुरक्षा निकाय राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि, लगायतका सरोकार वालाहरुले धनकुटा सदरमुकामका बसपार्क क्षेत्रमा होटल तथा पसलको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा व्यावसायीहरु लाई दर्ता गरेर व्यापार व्यावसाय गर्न, होटलहरुमा सरसफाइमा ध्यान दिन व्यावसाय नविकरण गर्न म्याद नाघेका व्यावसायी लाई व्यावसाय नविकरण गर्न लगायतका आवश्यक निर्देशन र परामर्श दिइएकोे जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रशासकिय अधिकृत अंकित मंग्रातीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।