धनकुटामा १९ जना पहिचानवादी आन्दोलनकारी पक्राउ
धनकुटा । धनकुटा विभिन्न स्थानबाट प्रहरीले हिजो र आज गरि १९ जना पहिचानवादी आन्दोलनकारीलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई लेगुवामा मुक्का हान्न प्रयास गर्ने महेश राई समेत रहेका छन् ।
पक्राउ परेकाहरुलाई जिल्ला अस्पताल धनकुटामा स्वास्थ परिक्षण गरि जिल्ला प्रहरी कार्यलय धनकुटामा राखिएको छ ।


