धनकुटाको कर्मिटारमा आगलागी
धनकुटा । धनकुटाको कर्मिटारमा आगलागी भएको छ ।
धनकुटा नगरपालिका वडा नं ५ निवासी विश्व बन्धु थापाको घरमा आगलागी भएको हो ।
नगर प्रहरी, नेपाल प्रहरी र शसस्त्र प्रहरीद्वारा आगो नियन्त्रणको प्रयास जारी छ ।
बिस्तृत विवरण आउन बांकी…


तस्बीर सौजन्य : अजिता राई


