पाख्रिबासका युवा ब्यबसायी तामांगले गरे स्थानिय बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग

धनकुटा । धनकुटा पाख्रिवासका एक युवाले स्थानिय बिद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् ।

धनकुटाको हिलेमा होटल ब्यबसाय गर्दै आउनु भएका पाख्रिवास नगरपालिका वडा नम्बर ३ का सुवास तामाङ्गले बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

उहाँले पाख्रीवास ३ कै स्थानिय अनिबार्य नि:शुल्क आधारभुत बिद्यालय र पंचकन्या प्रा.बि.का ८३ बिद्यार्थीलाई सहयोग गर्नु भएको छ । उहाले कापी,कलम,झोला लगायतका करिब ५० हजार रुपैया बराबरको सामाग्री सहयोग गर्नु भएको हो ।

बिहिबार एक कार्यक्रम गरि पाख्रिवास नगरपालिकाका उपप्रमुख नम्रता गौतम र पाख्रिवास नगरपालिका ३ का वडाध्यक्ष सरोज राई को आतिथ्यता तथा स्थानिय समाजसेवी बिशाल तामाङ्ग, सुन्दर तामाङ्ग, अमित राई र महेन्द्र राई लयागतले सो सामाग्री बिद्यार्थीलाई हस्तान्तरण गरेको हो ।

बिद्यार्थीलाइ प्रोत्साहन गर्न तथा युवामा सहयोग गर्नुपर्छ भन्ने भाव जगाउन यो कार्य गरिएको सहयोगकर्ता सुवास तामाङ्गले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।