धनकुटाको हिलेमा ४ अर्ब ८७ करोड रुपैयाँ लागतमा दूरसंचार महामार्गको उद्घाटन

धनकुटा ,७ पुष । नेपाल दुरसंचार प्राधिकरण र नेपाल टेलिकमबीच भएको संझौता अनुसार ग्रामिण दूरसंचार विकास कोषको ४ अर्ब ८७ करोड रुपैयाँ लागतमा उक्त दूरसंचार महामार्गको उद्घाटन गरिएको छ ।

शनिबार धनकुटामा आयोजना गरिएको एक कार्यक्रमका बिच सुचना तथा संचार मन्त्री रेखा शर्माले मध्यपहाडी राजमार्ग लक्षित दूरसंचार पूर्वाधार अप्टिकल फाइवर नेटवर्कको पूर्विखण्डको ६ सय ८३ किलोमिटर लामो नेपाल टेलिकमको हाइस्पीड नेटवर्क महामार्गको शनिबार धनकुटाको हिलेमा मन्त्री शर्माले उद्धघाटन गरेकी छन् ।

कार्यक्रममा बोल्दै मन्त्री शर्माले आर्थिक विकासका लागि इन्टरने सेवा अत्यावश्याक भएको बताएकी छन् । इन्टरनेट सेवा मनोरञ्जको मात्र नभएर आर्थिक विकासका लागि समेत अत्या आश्यक भएको बताएकी हुन् ।

नेपाल टेलिकमले संचालनमा ल्याएको अप्टीकल फाइवर नेटवर्कको पूर्वि खण्डले तेह्रथुमको म्याङलुङ, फिदिम, इलाम, विर्तामोड, चन्द्रगढी, इटहरी, धरान हुँदै धनकुटालाई समेट्नेछ । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न निकाय कार्यलयका प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।