जसपा धनकुटा जिल्ला अध्यक्षमा पार्वती राई

धनकुटा । जनता समाजवादी पार्टी, नेपाल धनकुटा जिल्ला समन्वय समितिको अध्यक्षमा श्रीमति पार्वती राई निर्वाचित भएका छन ।

पार्टी केन्द्रीय समिति सदस्य राजकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला भेलाले श्रीमति राईलाई अध्यक्ष चयन गरेको हो ।

४३ सदस्य जिल्ला समन्वय समिति निर्माण भएको छ । श्रीमति राई यस अधि पनि कार्यबाहक अध्यक्ष थिइन भने नेपाल आदिवासी जनजाति महासंघ धनकुटाकी पूर्व अध्यक्ष पनि हुन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।