भेडेटारमा यसरी बनिंदैछ स्काइ वाक ब्रीज(भिडियो सहित)
धनकुटा । धनकुटाको साँगुरीगढी गाउंपालिका ६ भेडेटार स्थित शैलुङ्ग डाँडामा निर्माणधीन स्काइ वाक ब्रीजले अझ धनकुटा जिल्ला र भेडेटार लगायत आसपासका क्षेत्रहरूमा पर्यटनको टेवा पुग्ने भएको छ।
पुर्वकै पहिलो स्काइ वाक ब्रीज बनी रहँदा यसको निर्माण सम्पन्न लगत्तै बाह्य र आन्तरिक पर्यटनको घुइँचो अवश्य बढ्ने छ ।
भेडेटार पुर्वकै एउटा पर्यटनको मुख्य केन्द्रविन्दु हुँदै गर्दा अझ यो स्काइ वाक ब्रीजले सुनमा सुगन्ध थपिनेछ।


