उदयपुरमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गयो

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–७ कालिखोला होक्सेमा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मदन भण्डारी राजमार्गको गाईघाट–कटारी सडक खण्डमा पर्ने सो स्थानमा यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको हो । ज्यान गुमाउनेमा सूर्योदय नगरपालिका–३ इलामका २४ वर्षीय प्रगति राई रहेको उदयपुर प्रहरीले जनाएको छ ।

कटारीबाट गाईघाट जाँदै गरेको स १ ख ८१६ नम्बरको यात्रुवाहक बस र प्रदेश १–०१–०१६ प ४६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।