धरानदेखि चक्रघट्टि जांदै गरेको बस दुर्घटना
सुनसरी । धरानदेखि चक्रघट्टि आउँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ ।
नडाहा- धरान सडक खण्ड अन्तर्गत तीन ढुवाङ्गे भन्ने ठाउँमा उक्त बस दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते पाँचजना यात्रुहरूलाई नजिकैको अस्पतालमा लगिएको छ।
थप विवरण आउन बाँकी ।


