मोरङको पथरी शनिश्चरेमा मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

मोरङ, चैत्र ४ । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ पश्चिम बस स्टेण्ड स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

हिजो साँझ साढे ६ बजे कानेपोखरीबाट पथरीतर्फ आउदै गरेको प्रदेश १-०२-०५२ प २२१७ नम्बरको मोटरसाईकलले साईकल यात्री पथरी शनिश्चरे नगरपालिका-१० का ५० बर्षिय प्रेम बहादुर चौहानलाई ठक्कर दिई घाईते बनाएको थियो ।

घाईते चौहानलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए भने मोटरसाईकल चालक शनिश्चरे नगरपालिका-१ का ५१ बर्षिय किरण घिमिरे समेत सामान्य घाईते भएकोले पथरी अस्पतालमा उपचार भईरहेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।