लिम्बु विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनः साझा उम्मेदवारलाई जिताउन आब्हान

धरान । चैत ६ का दिन लिम्बु विद्यार्थी मञ्चको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन धरानको चुम्लुङ भवनमा उदघाटन भयो ।

विद्यार्थी मञ्चको २५ औं स्थापना दिवस एवं दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रमुख अतिथि माननीय कमल प्रसाद जबेगुले उद्घाटन गर्नुभयो । अतिथि वक्ता प्रदेश न १ पूनः नामाकरण समितिका संयोजक तथा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले सघर्ष समितिको तर्फबाट साझा उम्मेदवार डिकेन्द्र सिं थेगिम भएकोले सबैले भोट गरेर आन्दोलनमा सहभागी जनाउन आग्रह गर्नुभयो ।

सम्मेलनमा भारतको सिक्किम, वेष्ट बंगाल, आसम र युकेका प्रतिनीधिहरुको सहभागिता रहेको छ भने ४ दिन सम्म सम्मेलन संचालन हुनेछ । करिब २ सय सहभागी रहेको सम्मेलनमा करिब दुई दर्जन कार्यपत्र प्रस्तुत हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।