सुनसरीमा आगलागी पिडितलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्धारा राहत सामाग्री वितरण

सुनसरी । सुनसरीको बर्जु गाउपालिका वडा नं. -४ जयनगरका १६ घरधुरी आगलागी पिडितहरुलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्धारा राहत सामाग्री वितरण भएको छ ।

आज ४;०० बजे नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरज्यूबाट १६ घरधुरीका पिडित परिवारहरुलाई १ बोरा चामल , १५ के.जी आलु , १ थान प्रेसर कुकर , १ कार्टन चाउचाउका साथै बालबालिकाहरुलाई कपी समेत वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा केन्द्रिय महासचिव अनुश्री पाख्रिन , प्रशासन सचिव अजिता देवकोटा बास्तोला, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष भावना श्रेष्ठ खापुङ तथा जिल्ला प्रहरी कार्यालयका सुनसरीका कार्यालय प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।