कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा बिदाई तथा फेरी भेटौला कार्यक्रम

बिराटनगर, चैत १५ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट जिल्ला प्रहरी कार्यालय दैलेख सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक सुनिल दाहाललाई एक कार्यक्रमको आयोजना गरी बिदाई तथा भेरी भेटौला कार्यक्रम सम्पन्न गरिएको छ ।

बिदाई कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले सरुवा भएर जन लाग्नु भएका दाहाललाई प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहदा दिएको जिम्मेवरी कुशलतापुर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नुका साथै नयाँ कार्यक्षेत्रको लागि बधाई तथा शुभकामना दिनु हुदै मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षक दिपक पोखरेल लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।