राङ्गी विद्यालय प्राङ्गणमा मन्दिरको शिलान्यास, १५२ जनाले गरे आर्थिक सहयोग

रौतहट- रौतहटको पश्चिमिभेग फतुवा विजयपुर नगरपालिका-११ स्थित श्री आधरभूत विद्यालय राङ्गीको प्राङ्गणमा सरस्वती माता मन्दिरको शिलान्यास गरिएको छ।

मन्दिर निर्माणका लागि सयौं समाजसेवी बुद्धिजीवी र शिक्षा प्रेमी महानुभावको उपस्थितिमा मंगलबार स्थानीय अच्युत मैनालीको ममतामयी माता ज्येष्ठ नागरिक कृष्णलक्ष्मी मैनालीको हातबाट मन्दिरको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो।

राङ्गी गाउँका १५२ घरधुरीको आर्थिक सहयोगमा मन्दिर निर्माण हुन लागेको हो। ज्येष्ठ नागरिकको हैसियतले सम्मानस्वरुप शिलान्यास गरेपछि मन्दिर निर्माण हुने सोही विद्यालयका प्रधानाध्यापक विजयकुमार कुशवाहले जानकारी दिएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।