सडक दुर्घटना परि प्राथमिक स्वास्थ्य केन्द्र मंगलवारेका मेडिकल अधिकृत डा. सिंहको निधन
झापा । सडक दुर्घटनामा एक ब्यक्तिको निधन भएको छ ।
निधन हुनेमा प्राथमिक स्वास्थ्य केन्द्र मंगलवारेका मेडिकल अधिकृत डा. प्रकाश चन्द्र सिंह रहेका छन् ।
बिस्तृत विवरण आउन बांकी रहेको छ ।


