धनकुटाको सल्लेरीमा टेम्पो दुर्घटना
धनकुटा । धनकुटामा टेम्पो दुर्घटना भएको छ ।
जिल्लाको धनकुटा नगरपालिका-६ स्थित सल्लेरीमा टेम्पो दुर्घटना भएको हो ।
दुर्घटनामा चालक सहित ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
थप विवरण आउन बांकी रहेको छ ।
