मोरङमा गर्भवती महिलाको साथबाट ब्राउन सुगर फेला

मोरङ । मोरङमा गर्भवती महिलाको साथबाट ब्राउन सुगर फेला परेको छ ।

मोरङ कानेपोखरी गाउँपालिका ७ कानेपोखरी बजार स्थित इलाका प्रहरी कार्यलय पथरीको टोलिले चेक जाच गर्ने क्रममा बिराटनगर महानगरपालिका ११ बस्ने बर्ष ३७ कि कबिता तामाङ ( ८ महिनाको गर्भवति महिलाको ) को साथ बाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १०० ग्राम (१) पोका फेला परेको प्रहरीले जनाएको छ।

भारतको अरअरिया जिल्ला कुवारी बस्ने २४ वर्षिय विकाश सरदारको साथ बाट केहि फेला नपरेको प्रहरीले जनाएको हो।

हाल दुबै जनालाई नियन्त्रमा लिई इलाका प्रहरी कार्यलय पथरीबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।-सुन्दरहरैंचा अपडेटबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।