धनकुटामा “६९ औ प्रहरी दिवशको”अबसरमा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न
धनकुटा, असोज १७ गते । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा ६९ औ प्रहरी दिवशको अबसरमा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
धनकुटा जिल्ला धनकुटा नगरपालिका वडा नं-६ को कबड हलमा मिति २०८१ असोज १७ गते जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु बिच पुरुष डबल ब्याटमिन्टन खेल सम्पन्न भएको छ ।


