विश्वकप लिग-२ को खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौ । आईसीसी विश्वकप लिग-२ मा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

विश्वकप लिग-२ काे त्रिकाेणात्मक एकदिवसीय सिरिजकाे दाेस्राे खेलमा नेपालले स्कटल्याण्डसँग खेल्न लागेकाे हाे । नेपाल र स्कटल्याण्डबीचकाे खेल अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशामा राति सवा ९ बजे सुरु हुनेछ ।

जारी सिरिजकाे पहिलाे खेलमा नेपाल घरेलु टाेली अमेरिकासँग पराजित भएकाे थियाे ।

नेपालले आज खेल्न लागेको लिग-२ को भने १०औं खेल हो। अहिलेसम्म खेलेका ९ खेलमध्ये नेपालले ८ मा हार र १ जित हात पारेकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।