आइसिसी विश्वकप लिग–२ : नेपाल अमेरिकासँग ३७ रनले पराजित

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तरगत शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ ।

अमेरिकाले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल २ सय ४४ रनमा अल आउट भयो ।

नेपालका लागि ओपनर अनिल साहले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडे भने अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भए ।

टस जितेर बलिङ रोजेको नेपालका तर्फबाट गुल्शन झाले तीन विकेट, सोमपाल कामी र सन्दीप लामिछाने दुई, दुई र कुशल भुर्तेलले एक विकेट लिए ।

अमेरिकाका साइतेजा मुक्कामाले ७५, कप्तान मोनाक पटेलले ६७ र ५९ जोडेका थिए । सिरिजअन्तर्गतको अन्तिम खेल नेपालले स्कटल्यान्डसँग सोमबार खेल्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।