नेपालले आज आयोजक दुबईसँग खेल्दै
काठमाडौ । यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले आज आयोजक दुबईसँग खेल्दैछ।
दुबईस्थित दी सेभेन डिस्ट्रिक्ट मैदानमा हुने नेपाल र दुबईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ बजेबाट सुरु हुनेछ।