अग्रवाल परिवारले बजारमा ल्याए अर्गानिक रत्नम दानेदार मल

भैरहवा, मंसिर १३ । नेपाल कृषी प्रधान देश हो, याहा किसानहरुको समस्या भनेकै मल हो । किसानहरुको समस्यालाई मध्य नजर गर्दै अग्रवाल परिवारले रुपन्देहीमा अगार्निक मल उद्योग संचालनमा ल्याएको छ । बिहिबार भैरहवामा पत्रकार सम्मेलन गर्दै रत्नम दानेदार अग्रानिक मल उत्पादन गरेर बजारमा ल्याएको प्रतिष्ठित उद्योगी सिद्धार्थ अग्रवालले जानकरी गराएका हुन । 

रोहिणी गाउंपालिकामा ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रा.लि उद्योग संचालन गरेर सिद्धार्थ अग्रवालले मल उत्पादन गरि बजारमा ल्याएका हुन ।
यस मलमा प्राङ्गारीक मल नहालेको तथा अरु प्राङ्गारीक मलहरु भन्दा यो मललाई फरक तरिकाले बनाएको र यो मल अर्गानीक भएको उद्योगी अर्गावालको भनाई छ । 

‘मलको बजार मुल्य ५० किलोको १५ सय रुपैयामा रहेको पनि अग्रवालले जनाउनु भयो ।  नेपाल सरकारबाट बिक्रि बितरणको लागि अनुमति पाएपछि आफ्नै पालिकाहरुबाट मल बितरण गर्दै आएको र मलको उपयोग पछि ‘राम्रो रिजल्ट आएको अग्रवालको भनाई छ । त्यसपछि हामी ब्याबसायीक रुपमा अंगाडि बढ्यौ ।’—उनले भने । 

ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिका निर्देशक पुनम अग्रवालले ‘हाम्रो आफ्नै एउटै ब्रान्ड छ रत्नम, जसले १०० प्रतिशत फर्टिर्लाइजर हो भनेर ठोकुवा गर्न सक्छ । 

उक्त पत्रकार सम्मेलनमा नेपालसंगै भारतमा समेत यो मल निर्यात हुन थालेको र हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशमा मलको माग आईरहेको उद्योगी ग्रवालले बताउनु भयो । हाल उद्योगमा ४० जना स्थानिय युवाहरुले रोजगार पाएका छन ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।