उडिसा घटनावाट आफ्नै विश्वबिधालय बलियो बनाउनु पर्छ भन्ने सन्देश दिएको छः शिशिर खनाल

काठमाडौं, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले उडिसा घटनाले आफ्नै देशका बिश्वबिधालय बलिया बनाउनु पर्छ भन्ने सन्देश दिएको जनाएको छ ।

 

भारतको उडिसास्थित एक विश्वबिधालयमा नेपाली बिधार्थी प्रकृति लम्सालको मृत्यु प्रकरण तथा त्यसपछि उत्पन्न बिषम परिस्थितिको घटनावाट पाठ सिक्नु पर्ने जनाएका हुन् ।  

 

‘भारतको उडिसामा ज्यान गुमाएकी नेपाली बिधार्थी प्रकृति लम्साल र नेपाली बिधार्थीहरू माथी भएको दुर्ब्यबाहारको न्याय नपाएसम्म सरकारले कुटनीतिक पहल गरेर न्याय दिलाओंस् र नेपाली बिधार्थीहरूको सुरक्षा गरियोस्,’ खनालले भने, ‘उडिसा घटनावाट पाठ सिक्दै राजनीतक र दलीय भागबन्डा गर्न छाडेर हाम्रो विश्वबिधालय बलियो बनाउनु पर्दो रहेछ भन्ने सद्बुद्दी मिलोस भन्न चाहान्छु ।’
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।