नेमकिपाको आठौं महाधिवेशन फागुन १६–१९ सम्म भक्तपुरमा हुने

काठमाडौं, १५ फागुन । नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन फागुन १६–१९ गतेसम्म भक्तपुरको सल्लाघारीमा हुने भएको छ ।

महाधिवेशनको पार्टी अध्यक्ष नारायणकाजी श्रेष्ठले उदघाटन गर्नेछन् ।

महाधिवेशन सुरु हुनुअघि शुक्रबार बिहान १० बजे नेमकिपाले भक्तपुरदेखि काठमाडौंसम्म ¥याली निकाल्ने भएको छ । सो ¥यालीपछि भक्तपुरको सल्लाघारीको खुला चौरमा आमसभा गर्ने भएको छ । आमसभालाई पार्टी अध्यक्ष बिजुक्छेसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । 

चार दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने नेताहरूको भनाइ छ । पार्टी अध्यक्ष बिजुक्छेले अब आफू नेतृत्वमा बस्न नचाहेकाले दोस्रो पुस्तालाई पार्टी चलाउन सल्लाह दिएका छन् । तर नेमकिपा चलाउन सक्ने बिजुक्छेको उत्तराधिकारी अहिलेसम्म भेटिएको छैन ।

नेमकिपामा सुनिल प्रजापति र प्रेम सुवालबाहेक नाम सुनिएका अन्य नेता केही पनि छैनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।