ताप्लेजुङमा अलैँचीको मूल्य मनको एक लाख
ताप्लेजुङ । अलैँचीको मूल्य बढेसँगै ताप्लेजुङका किसान उत्साहित भएका छन् ।
हाल बजारमा अलैँची मनको करिब एक लाख रुपैयाँमा बिक्री वितरण भइरहेको किसानहरूले बताएका छन् ।