ताप्लेजुङमा सेफ्टी ट्यांकीमा डुबेर दुई बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोलामा निर्माणाधीन विद्यालयको सेफ्टी ट्यांकीमा जमेको पानीमा डुबेर २ जना बालबालिकाको मृत्यु भएको छ ।

मैवाखोला गाउँपालिका–३ साँघुस्थित नारायणी माध्यमिक विद्यालयको निर्माणाधीन सेफ्टी ट्याङ्कीमा जमेको पानीमा डुबेर सोही गाउँपालिकाका मौसम लिम्बू र याङजुम शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्यालय बन्द भएको बेला खेल्न गएका उनीहरू सेफ्टी ट्यांकीमा डुबेको अवस्थामा स्थानीयले फेला पारे उद्दार गरिए पनि बचाउन नसकिएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

बिहीबार पोस्टमार्टम गरेपछि शवलाई आफन्तको जिम्मा लगाएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।