झापामा यस्तो अवस्थामा एक ब्यक्ति मृत फेला
झापा । झापा गाउँपालिकामा एक ब्यक्ती बाटोमा लडिरहेको अवस्थामा मृत फेला परेका छन् ।
झापा-६ स्थित चन्द्रबस्तीमा सोही ठाउँका अन्दाजी ४२ वर्षीय रबी सोरेन बाटोमा लडिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
माधक पदार्थ सेवन गरेर बाटोमै सुतेका उनको सुतेकै ठाउँमा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।
हाल उनको शबलाई पोस्ट्माटम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।


