जेनजी आन्दोलनमा मृत्यु भएका युवाको जुत्ता सहिद स्मारक पार्कमा बनाउने हर्क साम्पाङको घोषणा
सुनसरी । जेनजी आन्दोलनमा शहिद भएकाहरुको नाममा शहिद स्मारक पार्क बनाउँने घोषणा गरेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उक्त पार्कमा आन्दोलनमा सहिद भएका युवाको जुत्ता पनि राख्ने बताएका छन् ।
रगतले लत्पतिएको जुत्ता बनाउन दिइसकेको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।
बानेश्वरमा रगत लागेको जुत्ताले धेरैको ध्यान खिचेको थियो ।


