विराटनगरदेखि अरूण तेस्रो परियोजनाको निर्माण सामाग्री ल्याउँदै गरेको मालबाहक ट्रक दुर्घटना
विराटनगर । हिजो साँझ करिब ५ः३० बजे विराटनगरदेखि अरूण तेस्रो परियोजनाको निर्माण सामाग्री ल्याउँदै गरेको मालबाहक ट्रक मकालु गाउँपालिका-५ मा दुर्घटना भएको छ ।
घटनाबारे थप विवरण आउन बांकी रहेको छ ।


