मुग्लिनतर्फ र नारायणगढतर्फ दुवैतर्फबाट तीनवटा मेशिन परिचालन गरी पहिरो पन्छाउने काम सुरु
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोलास्थित पुल नजिकै खसेको ठूलो पहिरोका कारण सवारी आवागमन अवरुद्ध छ।
ढुंगा झर्ने क्रम नरोकिंदा सडक सुचारु गर्न कठिनाइ भएको छ।
बिहानैदेखि मुग्लिनतर्फ र नारायणगढतर्फ दुवैतर्फबाट तीनवटा मेशिन परिचालन गरी पहिरो पन्छाउने काम सुरु गरिएको छ।


