१७ वर्षीया अप्सरा मृत फेला
बैतडी । बैतडीको सुर्नया गाउँपालिका ५ नौघरकी १७ वर्षीया अप्सरा चन्द सुर्नया नदीमा मृत फेला परेकी छन्।।
हिजो साँझ घरबाट एकाएक बेपत्ता भएकी अप्सरा खाेजतलास गर्दै जाँदा विष्टपालीस्थित सुर्नया नदीमा मृत फेला परेकी हुन्।