झापाको बिर्तामोडमा जंगली हात्तीले आक्रमण गर्दा एक पुरुषको मृत्यु
झापा । झापाको बिर्तामोड-७ खालबाडीमा जंगली हात्तीले आक्रमण गर्दा एक पुरुषको मृत्यु भएको छ।
घटनाबारे थप विवरण आउन बांकी छ ।
झापा । झापाको बिर्तामोड-७ खालबाडीमा जंगली हात्तीले आक्रमण गर्दा एक पुरुषको मृत्यु भएको छ।
घटनाबारे थप विवरण आउन बांकी छ ।