कानेपोखरी-रङ्गेली सडक खण्डमा दुर्घटना ,५ जना घाइते

मोरंग । मोरङको कानेपोखरी रङ्गेली सडक खण्ड अन्तर्गत दलेलि बजारमा आज मध्यान्ह १२ बजे रङ्गेलीबाट कानेपाेखरी आउँदै गरेको बसलाई मालवाहक ट्रकले ठक्कर दिएको छ।

उक्त घटनामा ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनामा २ जनाको अवस्था अत्यन्त गम्भीर रहेको र बसमा सवार अन्य व्यक्तिहरुको नाम र ठेगाना अहिलेसम्म खुल्न सकेको छैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।