कोशी प्रदेश प्रहरी प्रमुखद्वारा भोजपुरमा स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

भोजपुर, ९ असोज । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय भोजपुर पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले भोजपुर जिल्लाका राजनैतिक दल, उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार, नागरीक समाज, बुद्धिजिवि र समाजसेवीहरुसँग परिचयात्मक कार्यक्रम साथै जिल्लाको वस्तुस्थितिको बारेमा अन्तरक्रिया कार्यक्रम समेत गर्नु भएको थियो ।

असोज ९ गते जिल्ला प्रहरी कार्यालय भोजपुरको सभाहलमा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख कार्कीले छलफल तथा अन्तरक्रियाको क्रममा समाजमा शान्ति सुरक्षा स्थापना गर्न प्रहरी सदैव तैनाथ रहने भएता पनि नागरिकको साथ र सहयोग अपरिहार्य रहेको बताउदै नागरिक र प्रहरी बिचको सम्वन्ध सुदृढ बनाई हातेमालो गर्दै अगाडि बढेमा शान्तिपूर्ण समाजको स्थापना हुनेमा सम्पूर्णमा विश्वास दिलाउनुका साथै उपस्थित महानुभावहरुबाट उठेका जिज्ञासाहरुको सुनुवाई समेत गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।