मोरङको बेलबारीमा कास फुलेर ढकमक्क
मोरङ । मोरङको बेलबारी २ स्थित लोहन्द्रा खोलामा फुलेको कास , खोलाको बगरमा फुलेको यो कासले बगरको सुन्दरता मात्र बढाएको छैन ।
यस स्थानमा फोटो खिच्न र टिकटक बनाउन पनि मानिसहरूको भिड बढेको छ ।