खोटाङको हलेसी तुवाचुङमा सुमो दुर्घटना
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित बिजुलेमा आज बिहान सुमो दुर्घटना भएको छ।
काठमाण्डौदेखि दिक्तेल जाँदै गरेको सुमो दुर्घट्ना हुँदा ६ जना सामान्य घाइते भएका छन ।