खुम्बु पासाङल्हामु गाउँपालिकामा ट्र्याक्टर सञ्चालनमा पूर्ण रोक

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा ट्र्याक्टर सञ्चालन गर्न यसअघि नै निषेध गरिएको भए पनि हाल केही स्थानमा ट्र्याक्टर सञ्चालन भइरहेको पाइएको छ ।

वातावरणीय संरक्षण, प्राकृतिक सम्पदा सुरक्षित राख्ने र स्थानीय भौगोलिक संरचना जोगाउनुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै गाउँपालिकाले पुनः कडाइका साथ निर्णय गर्दै अब उपरान्त सम्पूर्ण गाउँपालिका क्षेत्रमा ट्र्याक्टर सञ्चालन पूर्ण रूपमा रोक लगाइएको जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।