माइक्रो बस र मोटरसाइकल ठोक्किंदा एक जना गम्भिर घाइते
चितवन । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ धारापानीमा काठमाडौं बाट मुग्लिन तर्फ जादैँ गरेको ग१ख ८८७३ नम्बरको माइक्रो बसले बा ९६ प ५०३१ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिदा स्थानिय राजु सुनार गम्भिर घाइते भएका छन ।
घाइतेलाइ उचारको लागि भरतपुर लगिएको छ भने गाडि र चालकलाइ प्रहरिले नियन्त्रणमा लिएको छ ।


