बिर्तामोडको इलाम स्ट्यान्डबाट एक महिला बेपत्ता

झापा । बिर्तामोडको इलाम स्ट्यान्डबाट एक महिला बेपत्ता भएकी छन् । हिजो दिउँसो ४.४५ बजे बिर्तामोड– ५ स्थित इलाम स्ट्यान्डबाट बुद्धशान्ति गाउँपालिका–७ सुनमाई बस्ने कालीबहादुर तामाङकी श्रीमती वर्ष ६८ की फुलमाया तामाङ बेपत्ता भएकी हुन् ।

उनका श्रीमानले इलाका प्रहरी कार्यालय बिर्तामोडमा मौखिक जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास भइरहेको जनाइएको छ ।

महिलाको हुलिया यस प्रकार रहेको छ ।

वर्ण गोरी, उचाइ अन्दाजी ५ फिट २ इन्च, कपाल फुलेको, रातो लुङ्गी र हरियो बुट्टे भेस्ट लगाएकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।