इलाममा मेयरलाई स्थानीय युवाहरुले नै चामल र तेल सहित राहत सामग्री हस्तान्तरण गरेपछि

ईलाम । ईलामको देउमाई नगरपालिकाका मेयरलाई स्थानीय युवाहरुले नै चामल र तेलसहित राहत सामग्री हस्तान्तरण गरेका छन्।

बाढी–पहिरोपीडितप्रति मेयरले वास्ता नगरेको भन्दै युवाहरुले यस्तो विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले मेयरले स्थलगत भ्रमण नगरी र राहत वितरणमा कुनै चासो नदेखाएको आरोप लगाएका छन्।

युवाहरुले प्रतीकात्मक रुपमा चामल, तेल र अन्य दैनिक उपभोग्य सामग्री बोकेर मेयरलाई हस्तान्तरण गरेका थिए। उनीहरुले जनप्रतिनिधिले विपद्‌का बेला जनताको दुखमा साथ नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖