झापा र सुनसरीबाट पटका जन्य विष्फोटक पदार्थ बरामद

विराटनगर, असोज २६ गते । झापा र सुनसरी जिल्लाका बिभिन्न स्थानबाट प्रहरीले पटका जन्य विष्फोटक पदार्थ बरामद बरामद गरेको छ ।

चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले चेकजाँचको क्रममा असोज २५ गते झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट अवैधरुपमा लुकाई छिपाई ल्याउदै गरको अवस्थामा करिव ४ लाख मुल्य बराबरको बिभिन्न किसिमको पटका जन्य विष्फोटक पदार्थ र तिहारमा बाल्ने झिलिमिली बल्व लाईट बरामद गरेको छ ।

त्यसैगरि सुनसरीको देवानगंज गाउपालिका-४ स्थितबाट करिव ७३ हजार १ सय २० रुपैया मुल्य बराबरको पटका जन्य विष्फोटक पदार्थ बरामद बरामद गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।