झापाको बुद्धशान्तिमा १८ दिनकी बालिकाको मृत्यु ,हत्या भएको शंका

झापा । झापाको बुद्धशान्तिमा ४ मा १८ दिनकी बालिकाको मृत्यु भएको छ ।

स्थानीय शेर्पा परिवारकी उक्त बालिकाको आज बिहान मृत्यु भएको हो। सो परिवारमा पहिले नै चार छोरीहरू रहेका छन्।

मदिरा सेवन र नवजात छोरी जन्मिएको विषयमा झगडा हुने गरेको स्थानीयले बताएका छन्।

स्वस्थ देखिएकी शिशुको अचानक मृत्यु भएपछि स्थानीयवासीहरूले प्रहरीलाई जानकारी दिएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।