धनकुटा प्रहरीमा बिएमआई चेकजाँच

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटामा प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन BMI (Body Mass Index) चेकजाँच कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला अस्पताल धनकुटासँगको समन्वयमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूको BMI परीक्षण गरिएको हो ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नारायण रंजितकारको उपस्थितिमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

कार्यक्रममार्फत प्रहरी कर्मचारीहरूको शारीरिक तौल र उचाइको आधारमा स्वास्थ्य अवस्थाबारे परीक्षण गरिएको तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको बताइएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖