धनकुटामा गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने

धनकुटा,१५ जेठ । गणतन्त्र दिवस २०८३ को अवसरमा धनकुटामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ ।

आज साँझ ठीक ६:३० बजे धनकुटा बसपार्कमा आयोजना हुने कार्यक्रममा सम्पूर्ण आम नागरिक, बुद्धिजीवी, युवा, विद्यार्थी तथा सरोकारवाला महानुभावहरूलाई सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रममार्फत राष्ट्रिय एकता, गौरव तथा गणतन्त्रप्रतिको सम्मान अभिव्यक्त गरिने आयोजकले जनाएको छ ।

“विविधतामा एकता, हामी नेपालीको विशेषता” भन्ने नारासहित आयोजना गरिने कार्यक्रममा दीप प्रज्वलनसहित गणतन्त्र दिवस विशेष कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।